कांग्रेस केन्द्रीय समिति बैठक बोलाइयो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी २८ गते बोलाइएको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार साउन २८ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा बैठक बोलाइएको छ ।

बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गर्ने कार्यक्रममा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.