नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा

काठमाडौं- नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ ।

१३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका भट्टराईले बुधबार दिउँसो राजीनामा दिनुभएको हो ।

भट्टराईलाई सरकारले साउन १९ गते स्पष्टीकरण सोधेको थियो । उहाँले स्पष्टीकरणको जवाफ दिनुभएको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.