कोरोना संक्रमण स्थिर, २४ घण्टामा ३३ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना संक्रमण स्थिर रहेको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १६ हजार ३ सय ३८ जनाको नमूना परीक्षण गराउँदा ३ हजार ७५ जना संक्रमित भएका छन् ।

२४ घण्टामा २११६ जना डिस्चार्ज भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय रहेको छ ।

काठमाडौंमा ६३९, भक्तपुर १०१ र ललितपुरमा १२७ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.