पोखरी संरक्षण गर्दै अन्नपूर्ण गाउँपालिका

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिकाले पोखरी संरक्षणमा जोड दिएको छ । पानीको संरक्षण गर्ने उद्देश्यले चार वर्षको अवधिमा बीस भन्दा बढी पोखरीको संरक्षण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।

गाउँपालिकाले संघ र प्रदेश सरकारको सहयोग तथा समन्वयमा वडा नं २ स्थित ढिकुरपोखरी, वडा नं ९ को वराह ताल पोखरी, ४ को ताल चियाउने गराको पोखरी लगायतको स्तरउन्नती गरेको हो ।

जसका लागि १ करोड रुपैया बढी रकम खर्च गरिएको छ । त्यसका साथै कतिपय पोखरीलाई सिचाईको व्यवस्थापनका लागि उपभोग पनि गरिएको छ । पर्यावरणीय, व्यापारिक र धार्मिक दृष्टिले पनि पोखरी उपयोगी मानिन्छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.