प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा देउवा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त हुनुभएको छ ।

उहाँ लामो समयदेखि नेपाली काँग्रेसको सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाका स्वकीय सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव बद्री तिवारीले प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु नियुक्त हुनुभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.