जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं– जनवादी गायक जेबी टुहुरेको निधन भएको छ ।

मतिष्कघात भएर लडेपछि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनुभएका टुहुरेको उपचारका क्रममा बिहीबार निधन भएको हो ।

७८ वर्षीय टुहरे संविधान सभा सदस्यसमेत हुनुहुन्छ ।

वामपन्थी आन्दोलनमा सक्रिय रहनुभएका टुहुरेका दर्जनौं जनवादी गीत चर्चित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.