भदौ १४ गते सार्वजनिक बिदा

काठमाडौं– सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार भदौ १४ गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.