२४ घण्टामा संक्रमित भन्दा निको हुने धेरै

काठमाडौं– गत २४ घण्टामा कोरोना भाइरस संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२ हजार २ सय २२ जनाको नमूना परीक्षण गर्दा १६६४ जना संक्रमित भएका छन् । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.