खनालको स्वास्थ्य बुझ्न प्रधानमन्त्री डल्लुमा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यबारे जानकारी लिनुभएको छ । खनाल निवास डल्लु पुगेर प्रधानमन्त्रीले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो । ‘उहाँको स्वास्थ्यमा निकै सुधार भएको रहेछ,’ भेटपछि प्रधानमन्त्रीले भन्नुभएको छ, ‘झलनाथजीको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.