पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त

काठमाडौं- पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त हुनुभएको छ ।

थापालाई प्रधानमन्त्रीस्तरीय निर्णयबाट सदस्य सचिव नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्रालयले जनाएको छ ।

थापाले हिन्दू धर्मको शिव तान्त्रिकमा विद्यावारिधी गर्नुभएको छ ।

थापालाई चार वर्षसम्मका लागि मनोनयन गरिएको विज्ञप्तिमा बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.