काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा रिजाल

काठमाडौं– काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा गोविन्दप्रसाद रिजाललाई जिम्मेवारी दिइएको छ ।

गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई सरुवा गर्दै रिजाललाई पठाएको हो ।

रिजाल गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख हुनुहुन्थ्यो । उहाँले मकवानपुर र दाङको प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.