विश्वप्रकाश शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बिहीबार बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा भएको कार्यक्रममा शर्माले उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले तीनै तहको निर्वाचनमा पार्टीलाई विजय गराउने संकल्पसहित उम्मेदवारी दिएको बताउनुभयो ।

यसअघि युवा नेताहरु गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.