कोरोना संक्रमित संख्या निरन्तर घट्दो

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर घट्दो क्रममा रहेको छ ।

गत २४ घण्टामा १० हजार ९ सय १६ जनाको परीक्षण गर्दा १ हजार १ सय ४६ जना संक्रमित भएका छन् ।

२४ घण्टाकै अवधिमा १ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ५८ जना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.