२४ घण्टामा १०६६ संक्रमित, १२३४ निको भए

काठमाडौं– नेपालमा गत २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ३ सय ८५ जनाको नमूना परीक्षण गर्दा १०६६ संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १२३४ निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या घटेर २५०८२ जना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.