गृहमन्त्री खाँण कार्यवाहक प्रधानमन्त्री
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको छ ।
संविधान बमोजिम दैनिक प्रशासनिक कामका लागि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको हो ।
प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन शुक्रबार बेलायत प्रस्थान गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्