सल्यानमा फेरि जिप दुर्घटना: १ जनाको मुत्यु,१८ जना घाइते
सल्यान- सल्यान कालिमाटी वाट दाङको तुलसीपुरका लागि हिडेको जिप दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
सल्यान र दाङको सिमाना नजिकै पाखेखुरी खारखोला एक्लेवरमा जिप दुर्घटनामा परेको कालिमाटी गाउँपालिका अध्यक्ष दान वहादुर केसीले जानकारी दिनुभएको छ ।
दुर्घटनामा परी १८ जना घाइते भएका छन भने ४ जनाको अवस्था गम्भिर रहेको छ ।
घाइतेहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । घटनाका वारे थप विवरण आउन वाँकी रहेको
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्