९८८८ जनाको परीक्षण गर्दा २५९ संक्रमित

काठमाडौं– नेपालमा गत २४ घण्टामा २५९ जना कोभिड संक्रमित फेला परेका छन् ।

देशभर ९८८८ जनाको परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.