नेप्से ओरोलोतिर, ७२.३० अंकले घट्यो

काठमाडौं– शेयर बजार परिसूचक साताको पहिलो दिन आइतबार ७२.३० अंकले घटेको छ ।

बिहीबारको तुलनामा २.८० प्रतिशतले ओरालो लागेको नेप्से २५१३.८८ विन्दुमा रोकियो ।

आइतबार २२६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भयो भने ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर किनबेच भएको छ ।

आइतबार वित्त, व्यापार, लगानीसहितका क्षेत्रमा रहेका कम्पनीको मूल्यमा गिरावट आएको छ ।

न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.