२४ घण्टामा ३१५ जना संक्रमित

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३१५ जना कोभिड १९ बाट संक्रमित भएका छन् ।

९३८६ पीसीअर र २४२४ एन्टीजेन गरी देशभर ११ हजार ८ सय १० जनामा गरिएको नमूना परीक्षणमा ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३०४ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६३५२ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.