पूर्वराज्यमन्त्री नरेशबहादुर सिंहद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं – बझाङका कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री नरेशबहादुर सिंहले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पत्रकार सम्मेलन गर्दैसिंहले केन्द्रीय सदस्यमा भूगोलबाट उम्मेदवारी दिने घोषणा गर्नुभयो ।

विपी कोइरालाको आदर्श, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको निष्ठाको मार्गमा कांग्रेसलाई स्थापित गराउन आफूले केन्द्रीय सदस्यको उम्मेदवारी दिएको नेता सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.