तोकिएको समयमा मतदान सकिएन

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएन ।

राति ९ बजेसम्ममा सकिने अनुमान गरिए पनि राति अबेरसम्म मतदान जारी छ । ९ बजेसम्म १ हजारभन्दा बढी मत खस्न बाँकी रहेको कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये करिव ४ हजार ६ सय मत खस्ने अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.