२६४ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा २६४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
देशभर १३ हजार ७ सय ९ जनामा गरिएको परीक्षणमा २६४ मा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ३६२ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्