३०६३ मत गणना : देउवा १८५०, कोइराला ११८९

सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदको दोस्रो चरणको मतदानको मतगणना भइरहेको छ । ताजा नतिजा यस्तो छ-

गणना भएको मतः ३०६३

१) शेरबहादुर देउवा  १८५०
२) डा शेखर कोइराला ११८९

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.