४१४१ जनाको नमूना परीक्षण हुँदा २२० जना संक्रमित

काठमाडौं– नेपालमा गत २४ घण्टामा देशभर २२० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

देशभर ४१४१ जनामा गरिएको नमूना परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २६३ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.