२४ घण्टामा ३२६ संक्रमित थपिए

काठमाडौं– नेपालमा २४ घण्टामा ३२६ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

देशभर १२४९८ जनामा गरिएको नमूना परीक्षणमा ३२६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २५५ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

देशभर ५००५ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.