कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाएको छ ।

केन्द्रीय कार्यालय, सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएको नामावली–
प्रदेश नं. १ मा — गोपालकुमार बस्नेत
बागमती प्रदेशमा— कृष्णप्रसाद पौडेल
गण्डकी प्रदेशमा— कमला पन्त
कर्णाली प्रदेशमा— दुर्गाकुमारी गुरुङ
लुम्बिनी प्रदेशमा— युवराज शर्मा
सुदूरपश्चिम प्रदेशमा— नारायण मिश्र

बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.