एमाले जिल्ला अधिवेशनः ३१ जिल्लामा अध्यक्ष चयन (सूचीसहित)
काठमाडौं– नेकपा (एमाले)को अधिवेशन भएका ६१ मध्ये ३१ जिल्लामा नेतृत्व चयन भएको छ ।
२ जिल्लामा निर्वाचनमार्फत र अन्यमा सर्वसम्मत अध्यक्ष चयन भएको छ । अध्यक्ष बाहेकका पदमा भने कतिपय जिल्लामा निर्वाचन भइरहेको छ ।
कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
अध्यक्ष चयन भएका जिल्लाहरु
झापा- दीपक कार्की
मोरङ- ऋषिकेष पोखरेल
खोटाङ – रामप्रसाद दंगाल
धनकुटा – इन्द्रमणि पराजुली
तेह्रथुम- तेजमान कन्दङवा
पाँचथर – राजकुमार भण्डारी
भोजपुर- शरण राई
सप्तरी- ताराकान्त चौधरी
धादिङ- भूमि त्रिपाठी
काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु
भक्तपुर- बचन देउजा
रसुवा- कर्णेल तामाङ
नुवाकोट- बद्रि मैनाली
मकवानपुर- एकलाल श्रेष्ठ
रामेछाप- आनन्द श्रेष्ठ
गोरखा- प्रेम गुरुङ
तनहुँ- श्रीप्रसाद श्रेष्ठ
पाल्पा- धनेन्द्रराज घिमिरे
गुल्मी- बालकृष्ण काउछा मगर
अर्घाखाची- पिताम्बर भुसाल
बाँके- किस्मत कुमार कक्षपती
बर्दिया- लालबहादुर श्रेष्ठ
दाङ- हुकुमबहादुर बस्नेत
रुपन्देही- तेजेन्द्र केसी
कपिलवस्तु- डम्मर शर्मा (निर्वाचित)
नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)
डोल्पा- शेरबहादुर बुढा
सल्यान- गोविन्द पुन मगर
डडेल्धुरा – प्रकाश साउद
गैरभौगोलिक जिल्ला
मजदूर विशेष- जितेन्द्र श्रेष्ठ
पेशागत विशेष- उमेश ढकाल
प्रतिक्रिया राख्नुहोस्