नेपालमा कोरोना संक्रमित निरन्तर उकालोतिर, २४ घण्टामा १४४६ संक्रमित थपिए

काठमाडौं– नेपालमा डेढ सातादेखि कोरोना भाइरस संक्रमण निरन्तर उकालोतिर लागेको छ ।

छिमेकी भारतसहितका देशमा ओमिक्रोन संक्रमित संख्या बढिरहेकाबेला नेपालमा पनि संक्रमित संख्या उच्च हुँदै गएको छ । २४ घण्टामा ११ हजार ४ सय २९ जनामा गरिएको परीक्षणमा १४४६ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा २५५ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.