नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त

काठमाडौं- सरकारले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा जाजरकोटका समीरजङ्ग शाहलाई नियुक्त गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार चार वर्षे कार्यकालका लागि टेलिभिजनको कार्यकारी अध्यक्षका शाहलाई नियुक्त गरिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.