प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

प्युठान- प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा ग१ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा बुहेलीसहित ७ जना घाइते भएका छन् ।

जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डिएसपी थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.