हराएका खोप कार्ड बनाइदिन सीसीएमसीको सिफारिस

काठमाडौं– कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) हराएका खोप कार्ड बनाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको छ ।

सार्वजनिक स्थानमा अनिवार्य खोप कार्डको माग हुने भएकाले हराएकाहरुलाई यथाशक्य कार्ड बनाइदिन सिफारिस गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

खोप कार्ड हराएपछि फेरि कार्डकै लागि खोप लगाएको समाचार आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.