१५७० संक्रमित थपिए, १३ जनाको मृत्यु
काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १५७० जना कोभिड १९ संक्रमित थपिएका छन् ।
देशभरका ११३६५ जनामा गरिएको नमूना परीक्षणमा १५७० जनामा पोजिटिभ देखिएको हो ।
२४ घण्टामा ६१४६ डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्