२४ घण्टामा १९५७ संक्रमित थपिए, ११ जनाको मृत्यु

 

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का १९५७ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १२ हजार ६ सय ९२ जनामा गरिएको परीक्षणमा १९५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५१०३ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.