कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ ।

बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनलगायतका विषयमा छलफल भएको थियो ।

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.