कन्सुलर सेवा फागुन १ देखि त्रिपुरेश्वरबाट

काठमाडौं- कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ ।

विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रभाव गर्दै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.