कांग्रेस कार्यसम्पादन समिति बैठक निरन्तर

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बैठक बसिरहेको छ ।

माघ २७ गतेदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बसेको थियो ।

गएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के।सी।, डा। शेखर कोइराला, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.