एमसिसी विरुद्ध परेको रिट दरपीठ

काठमाडौं– सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गरेको विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।

एमसीसी टेबुल भइसकेकाले संसदको विशेषाधिकारमा रिट परेकाले दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.