२४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमूना परीक्षण गर्दा ३१८ जनामा कोरोना संक्रमण भएको हो ।

२४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् ।

देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन् ।

२४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.