एमसीसीको पक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग नै हुनेगरी त्यसको पक्षमा मतदान गर्ने निर्णय गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.