एमसीसीमाथि संसदमा छलफल सुरु

काठमाडौं– अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र एमसीसीबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको बीच सुरु भएको छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, एमाले नेता भीम रावललगायतले भाग लिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.