एमसीसीमाथि उठेका छलफलः अर्थमन्त्रीको जवाफ– समृद्धिका लागि सम्झौता

काठमाडौं– नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफल सकिएको छ ।

प्रतिनिधि सभामा आइतबार भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले सरकारले गलत सम्झौता गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सैन्य रणनीतिको हिस्सेदार हुन सक्दैन, आर्थिक समृद्धिका लागि मात्रै एमसीसी लागू गर्न प्रयत्नशील छ ।’

अर्थमन्त्री शर्माले एमसीसीमाथि उठेका प्रश्नको सम्मान गर्दै सरकारले ब्याख्यात्मक घोषणामा आम जनताको जिज्ञासा सम्बोधन हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.