प्रतिनिधिसभा बैठक आज बस्दै
काठमाडौं- प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संघिय संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण अवरुद्ध हुँदै आएको छ ।-
प्रतिक्रिया राख्नुहोस्