२४ घण्टामा १७ संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट २४ घण्टामा १७ जना संक्रमित भएका छन् ।

४५४३ जनामा गरिएको परीक्षणमा १७ जनामा पोजिटिभ केस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४०७ जना डिस्चार्ज भएका छन् ।

२४ घण्टामा कसैको पनि कोरोनाबाट मृत्यु भएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.