चीनमा १३२ यात्री सवार विमान दुर्घटना

काठमाडौं– चीनमा १३२ जना सवार विमान दुर्घटना भएको छ ।

चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएअनुसार चाइना इस्टर्न एयरलाइन्सको विमान गुआङ्क्सी प्राप्तमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटना भएको स्थान पहाडी क्षेत्र रहेको बताइएको छ ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.