४२ संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर ५४७१ जनामा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ८६ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा कसैको पनि कोरोनाबाट निधन भएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.