पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता [सहमतिपत्रसहित]

काठमाडौं- पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ ।

नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी/उद्योगीको आन्दोलन फिर्ता भएको हो ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.