भारतमा कोरोना बढेपछि सतर्कता अपनाउन स्वास्थ्यको आग्रह

काठमाडौं– भारत र चीनमा कोरोना संक्रमण दर बढेपछि नेपालमा पनि स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका सचिव संगीता कौशल मिश्राले जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।

मन्त्रालयले कोभिड– १९ विरुद्धको पहिलो र दोस्रो डोजको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकाहरूलाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.