विराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडि

विराटनगर– विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता लिनुभएको छ ।

कोइरालाले २६९ मत पाउँदा एमालेका सागर थापाले १८१ मत पाउनुभयो । जसपाका उमेश यादवले ७० मत ल्याउनुभयो ।

उपप्रमुखतर्फ एमालेकी शिल्पा कार्कीले २२६ र जसपाका अमरेन्द्र यादवले १५२ मत पाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.