स्थानीय तह निर्वाचनः १८ स्थानीय तहको मतपरिणाम सार्वजनिक, नेपाली कांग्रेसको अग्रता

काठमाडौं- स्थानीय तहको बैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाहरु मध्ये हालसम्म १८ स्थानको अन्तिम मतपरिणाम प्राप्त भएको छ ।

हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कंग्रेसले हालसम्म ७ स्थानीय तहमा विजयी हासिल गरेको छ भने नेकपा एमाले ६ स्थानमा विजयी भएको छ ।

यसैगरि नेकपा माओवादी केन्द्र ३ स्थानमा र नेकपा एकिकृत समाजवादी २ स्थानीय तहमा विजयी भएको छ । कांग्रेसले २ सय ६६ स्थानमा अग्रता कायम गरेको छ भने एमालेले १ सय ७२ स्थानमा र नेकपा माओवादी केन्द्र नेकपा एकिकृत समाजवादीले १३ स्थानमा प्रमुख तथा अध्यक्षमा अग्रता कायम गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.