कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले गएन

काठमाडौं– संघीय संसद प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा सुरू भएको छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएको छैन ।

प्रतिनिधि सभा बैठक आज बस्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.